LibreOfficeDev 24.8 सहयोग
तपाईँको आवश्यक्ताहरू मिलाउनलाई तपाईँले तपाईँको LibreOfficeDev अनुकूलन गर्न सक्नुहुन्छ।
तपाईँ मेनुपट्टीमा चीजहरू परिवर्तन गर्नलाई स्वतन्त्र हुनुहुन्छ। तपाईँले चीजहरू मेट्न सक्नुहुन्छ,नयाँ चीजहरू थप गर्न सक्नुहुन्छ,चीजहरू एउटा मेनु बाट अर्कोमा प्रतिलिपि गर्न,तिनीहरूलाई पुन: नामकरण गर्न र अरू थुप्रै कुरा गर्न सक्नुहुन्छ।
उपकरणपट्टीहरू स्वतन्त्ररूपले कन्फिगर गरिएको हुन सक्छ।
तपाईँले सर्टकट कुञ्जीहरू परिवर्तन गर्न सक्नुहुन्छ।
यी परिवर्तन गर्नका लागि, उपकरणहरू - अनुकूलनखोल्न अनुकूलन संवाद रोज्नुहोस् ।