LibreOfficeDev 25.2 सहयोग
पाठ स्ट्रिङमा पहिलो क्यारेक्टरका लागि सङ्ख्यात्मक सङ्केत फर्काउँदछ ।
CODE(पाठ)
पाठ पाठ हो जसका लागि पहिलो क्यारेक्टरको सङ्केत फेला पर्नु पर्दछ.
CODE("Hieronymus") ले ७२ फर्काउँदछ, CODE("hieroglyphic") ले १०४ फर्काउँदछ।
याहाँ प्रयोग गरेको सङ्केतले ASCIIमा सान्दर्भित गर्दैन, तर सङ्केत तालिकामा तुरुन्तै लोड हुन्छ ।