In Impress and Draw no dialog is shown when you click the icon, but you see eight cropping handles. Open the context menu of a selected picture and choose , if you want to use the dialog for cropping.
काँटछाँट गर्नुहोस्
चयन गरिएको ग्राफिक काटछाँट गर्न वा मापन गर्न, वा ग्राफिकको वरिपरि सेतो खाली स्थान थप्न यो क्षेत्र प्रयोग गर्नुहोस्।
स्केल राख्नुहोस्
तपाईँले काटछाँट गर्दा ग्राफिकको मौलिक स्केल व्यवस्थित गर्दछ, ता कि ग्राफिकको साइज मात्र परिवर्तन हुन्छ ।
छविचित्र साइज राख्नुहोस्
तपाईँले काटछाँट गर्दा ग्राफिकको मौलिक स्केल व्यवस्थित गर्दछ, ता कि ग्राफिकको साइज मात्र परिवर्तन हुन्छ । ग्राफिकको स्केल घटाउन, यो विकल्प चयन गर्नुहोस्र काटछाँट गर्ने बाकसहरूमा नकारात्मक मानहरू प्रविष्ट गर्नुहोस्। ग्राफिकको स्केल बढाउन, काटछाँट गर्ने बाकसहरूमा सकारात्मक मानहरू प्रविष्ट गर्नुहोस्।
बायाँ
यदि स्केल राख्नुहोस् विकल्प चयन गरियो भने,ग्राफिकको बायाँ किनारा काटछाँट गर्न एउटा सकारात्मक मात्रा, वा ग्राफिकको बायाँ तिर सेतो खाली स्थान थप गर्न एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्। यदि छविचित्र साइज राख्नुहोस् विकल्प चयन गरियो भने, ग्राफिकको तेर्सो स्केल बढाउन एउटा सकारात्मक मात्रा, वा ग्राफिकको तेर्सो स्केल घटाउन एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्।
दायाँ
यदिस्केल राख्नुहोस् विकल्प चयन गरियो भने,ग्राफिकको दायाँ किनारा काटछाँट गर्न एउटा सकारात्मक मात्रा, वा ग्राफिकको दायाँ तिर सेतो खाली स्थान थप गर्न एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस् यदि छविचित्र साइज राख्नुहोस् विकल्प चयन गरियो भने, ग्राफिकको तेर्सो स्केल बढाउन एउटा सकारात्मक मात्रा, वा ग्राफिकको तेर्सो स्केल घटाउन एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्।
माथिल्लो
यदि स्केल राख्नुहोस् विकल्प चयन गरियो भने, ग्राफिकको माथिल्लो काटछाँट गर्न एउटा सकारात्मक मात्रा, वा ग्राफिकको माथि सेतो खाली स्थान थप्न एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्। यदि छविचित्र साइज राख्नुहोस् विकल्प चयन गरियो भने, ग्राफिकको ठाडो स्केल बढाउन एउटा सकारात्मक मात्रा, वा ग्राफिकको ठाडो स्केल घटाउन एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्।
तल्लो
If the स्केल राख्नुहोस् विकल्प चयन गरियो भने, ग्राफिकको तल्लो काटछाँट गर्न एउटा सकारात्मक मात्रा, वा ग्राफिकको तल सेतो खाली स्थान थप्न एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्। यदि छविचित्र साइज राख्नुहोस् विकल्प चयन गरियो भने, ग्राफिकको ठाडो स्केल बढाउन एउटा सकारात्मक मात्रा, वा ग्राफिकको ठाडो स्केल घटाउन एउटा नकारात्मक मात्रा प्रविष्ट गर्नुहोस्।
स्केल
चयन गरिएको ग्राफिकको स्केल परिवर्तन गर्दछ ।
चौडाइ
एउटा प्रतिशतको रूपमा चयन गरिएको ग्राफिकका लागि चौडाइ प्रविष्ट गर्नुहोस्।
उचाइ
एउटा प्रतिशतको रूपमा चयन गरिएको ग्राफिकका लागि उचाइ प्रविष्ट गर्नुहोस्।
छविचित्र साइज
चयन गरिएको ग्राफिकको साइज परिवर्तन गर्दछ ।
चौडाइ
चयन गरिएको ग्राफिकका लागि एउटा चौडाइ प्रविष्ट गर्नुहोस्।
उचाइ
चयन गरिएको ग्राफिकका लागि एउटा उचाइ प्रविष्ट गर्नुहोस्।
पूर्वावलोकन फाँट
Displays a preview of the current selection.
Reset the size settings of the selected object to the original values.