Enable JavaScript in the browser to display LibreOfficeDev Help pages.

पङ्क्ति उचाइ वा स्तम्भ चौडाइ परिवर्तन

तपाईँ माउस सँगै पङ्क्तिहरूको उचाइ परिवर्तन गर्न सक्नुहुन्छ वा संवादलाई बाहिर हटाउन सक्नुहुन्छ ।

द्रष्टव्य प्रतिमा

यहाँ पङ्क्तिका लागि के वर्णन गरिएको छ र पङ्क्ति उचाइ स्तम्भहरूका लागि र स्तम्भ चौडाइको कारणले लागू गर्दछ।


पङ्क्ति उचाइ वा स्तम्भ चौडाइलाई परिवर्तन गर्नका लागि माउस प्रयोग गर्दा

पङ्क्तिको उचाइ वा स्तम्भ उचाइ परिवर्तन गर्नका लागि संवाद प्रयोग गर्दा।

  1. पङ्क्ति क्लिक गर्नुहोस् ता कि तपाईँको लक्ष्य प्राप्त हुन्छ ।

  2. बायाँ-हातको साइडको हेडरमा प्रसंग मेनु सुरु गर्नुहोस् ।

    तपाईँले उचाइवैकल्पिक पङ्क्ति उचाइ रोज्दा कि त संवाद खोल्दा आदेशहरू देख्नुहुनेछ ।