Enable JavaScript in the browser to display LibreOfficeDev Help pages.

लिङ्क नभएको फ्रेमहरू

दुई फ्रेमहरू बीचमा लिङ्क बिच्छेद गर्नुहोस्. तपाईँले लिङ्क बिच्छेद गर्न सक्नुहुन्छ जब निश्चित फ्रेममा चयन गरिएको फ्रेम विस्तार हुन्छ.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Format - Frame and Object - Unlink Frames.

From the tabbed interface:

Choose Object - Unlink Frames.

From toolbars:

Icon Unlink Frames

फ्रेमहरू अनलिङ्क गर्नुहोस्