GetSolarVersion Function
हालको LibreOfficeDev संस्करणको आन्तरिक नम्बर फर्काउँछ ।
वाक्य संरचना:
मान फर्काउनुहोस्:
स्ट्रिङ
उदाहरण:
Sub ExampleGetSolarVersion
Dim sSep As String
sSep = GetSolarVersion
MsgBox sSep,६४,"सौर्य प्रवीधीको संस्करण नम्बर"
End Sub