LibreOfficeDev 26.2 सहयोग
एक्लो वस्तुमा दुई वा बढी चयन वस्तुहरू संयोजन गर्नुहोस्. Unlike grouping, संयोजन गरिएको वस्तुले तल्लो वस्तु स्ट्याकिङ अर्डरमा गुणहरू लिन्छ, तपाईँ split संयोन वस्तुहरू छुट्टाउन सक्नुहुन्छ, तर सक्कली वस्तु गुणहरू हरायो ।
तपाईँ वस्तुहरू संयोजन गर्न सक्नुहुन्छ, चित्राङ्कन तत्वहरू बेजियर बक्रहरूद्वारा बदलियो र प्वालहरू देखिन्छ जहाँ वस्तुहरू ओभरल्याप हुन्छ ।