LibreOfficeDev 26.2 सहयोग
चयन वस्तु रूपान्तर गर्न विकल्प ।
चयन वस्तु बहुभुजमा रूपान्तर गर्नुहोस् (बन्द वस्तु सिधा पङ्क्तिहरूद्वारा बाउन्ड गरिएको ). वस्तुको प्रस्तुति परिवर्तन हुँदैन. यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ दायाँ-क्लिक गर्न सक्नुहुन्छ र छनौट गर्नुहोस् सम्पादन बिन्दुहरू परिवर्तनहरू हेर्नका लागि ।
चयन वस्तु बहुभुजमा रूपान्तर गर्नुहोस्, वा बहुभुजहरूको समूहमा यदि रूपान्तरले रूपान्तरको समूहहरू निर्माण गर्यो भने (उदाहरणका लागि, जब तपाईँ पाठ वस्तु रूपान्तर गर्नुहुन्छ), थिच्नुहोस् F3 तपाईँले ब्यक्त्तिगत बहुभुज चयन गर्नुभन्दा अगाडि
तीन आयामिक आकार निर्माण गर्नुहोस् चयन वस्तु यसको ठाडो वस्तु वरिपरि परिक्रमा गराएर
चयन वस्तु सञ्झ्याल मेटाफाइल ढाँचामा रूपान्तरण गर्नुहोस् (WMF), दुबै बिट्म्याप र भेक्टर ग्राफिक डेटा समावेश गरि