स्वत:फिल्टर लागू गर्दा

स्वत:फिल्टर प्रकार्यले एक वा धेरै डेटा स्तम्भहरूमा कम्बो बाकस घुसाउँदछ जसले तपाईँलाई रेकर्डहरू (पङ्क्तिहरू) प्रदर्शन गर्न चयन गर्ने अनुमति दिन्छ ।

  1. तपाईँले स्वत:फिल्टर भित्र प्रयोग गर्न चाहेको स्तम्भहरू चयन गर्दछ ।

  2. डेटा - फिल्टर - स्वत:फिल्टर रोज्नुहोस् । कम्बो बाकसका बाँणहरू चयन गरेको दायराको पहिलो पङ्क्तिमा देख्न सकिने हुन्छन् ।

  3. स्तम्भ शीर्षकका र रोजेका वस्तुमा क्लिक गरेर तल-छोड्ने बाँणद्वारा फिल्टर चलाउनुहोस् ।

दिएका पङ्क्तिहरू जसको सामग्रीहरू फिल्टर मापदण्डमा मेल खान्छन् तिनीहरू मात्र प्रदर्शन हुन्छन । अरू पङ्क्तिहरू फिल्टर हुन्छन् । यदि पङ्क्तिहरू सुचारू नभएका पङ्क्ति सङ्ख्याहरू मार्फत फिल्टर भइसकेको खण्डमा तपाईँ देख्न सक्नुहुन्छ । स्तम्भ जसलाई फिल्टरको लागि प्रयोग गर्दा बाँण बटनका लागि विभिन्न रङद्वारा परिचित गराइएको हुन्छ ।

When no cell range is selected, the AutoFilter will apply to the column up to the first empty cell. Please ensure that you select the appropriate range before applying the AutoFilter.

When the cell range is expanded to include additional non-empty cells, the AutoFilter automatically adjusts the filter range to encompass these new cells.

When you apply an additional AutoFilter on another column of a filtered data range, then the other combo boxes list only the filtered data.

To display all records again, select the all entry in the AutoFilter combo box. If you choose Standard, the Standard Filter dialog appears, allowing you to set up a standard filter. Choose "Top 10" to display the highest 10 values only.

स्वचालित फिल्टर प्रयोग गरेर रोक्न, चरण १ मा चयन गरिएका सबै कक्षहरू पुन: चयन गर्नुहोस् र फेरि एकपटक डेटा - फिल्टर - स्वचालित फिल्टर रोज्नुहोस् ।

tip

To assign different AutoFilters to different sheets, you must first define a database range on each sheet.


warning

अंकगणित प्रकार्यहरूले कक्षहरूको खाता पनि लिन सक्छन् जुन तिनीहरू एउटा लागू गरेका फिल्टरले कारणले अदृश्य हुन्छन । उदाहरणका लागि, फिल्टर गरेको कक्षहरूमा एउटा पूरै स्तम्भको जोडले मानहरू पनि जम्मा गर्दछ । यदि फिल्टरको अनुप्रयोग पछिका दृश्यात्मक कक्षहरूलाई मात्र कार्यन्वयन गरिने भएमा SUBTOTAL प्रकार्य लागू गर्नुहोस् । फिल्टरका अनुप्रयोग पछिका दृश्यात्मक कक्षहरूलाई कार्यान्वयन गरिनेभएमा............................कार्य लागू गर्नुहोस्