LibreOfficeDev 26.2 सहयोग
Click the arrow next to the Font Color icon to activate a toolbar from which you can choose from a range of colors.
फन्ट रङ
निम्न चाँहि सबै मोड्युलहरू (LibreOfficeDev लेखक, Calc, चित्र, इम्प्रेस)मा लागू हुन्छ: अर्को रङ लिनलाई पाठ चयन गर्नुहोस् , त्यसपछी तपाईँले उपकरणपट्टीमा चाहेको रङ क्लिक गर्नुहोस।