गाभिईरहेको संस्करणहरू

द्रष्टव्य प्रतिमा

The review function is available in LibreOfficeDev for text documents and spreadsheet documents.


एक भन्दा बढी व्यक्तिद्वारा एउटा कागजात सम्पादन गरिएको वेलामा,सम्पादन गरिएको प्रतिलिपि मौलिक कागजात भित्र गाभ्नलाई सम्भव छ।एउटा मात्र आवश्यक्ता के छ भने, कागजातहरू रेकर्ड गरिएको परिवर्तनहरूमा फरक हुन्छन र तिनीहरू बाहेक मात्र हुन्छन - अन्य सबै मौलिक पाठ उस्तै प्रकारको हुनै पर्दछ।

  1. तपाईँले सबै प्रतिलिपिहरू गाभ्न चाहेको मौलिक कागजात खोल्नुहोस।

  2. Choose File - Merge Document. A file selection dialog appears.

  3. संवादबाट कागजातको प्रतिलिपि चयन गर्नुहोस् । यदि त्यहाँ मौलिक कागजातमा पछि आउने परिवर्तनहरू छैन भने, प्रतिलिपि मौलिकमा गाँभिन्छ ।

    यदि मौलिक कागजातमा परिवर्तन गरिएमा,तपाईँलाई गाभ्ने काम असफल भयो भन्ने कुरा जानकारी गराँउदै एउटा त्रुटि संवाद देखापर्छ।

  4. तपाईँले कागजात गाभिसकेपछि तपाईँले मौलिक कागजातमा प्रतिलिपि बाट रेकर्ड गरिएको परिवर्तनहरू देख्नुहुनेछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!