Text Flow

पाठ अघि र तालिका पछिका लागि पाठ प्रवाह विकल्प सेट गर्नुहोस्.

यो आदेश पहुँच गर्न...

Choose Table - Properties - Text Flow tab.


पाठ प्रवाह

बिच्छेद

यो जाँच बाकस चयन गर्नुहोस्, र पछि बिच्छेदको प्रकार चयन गर्नुहोस् जुन तपाईँं तालिका सँग सम्बन्धित हुन चाहनुहुन्छ.

पृष्ठ

तालिका अघि वा पछिमा पृष्ठ बिच्छेद घुसाउनुहोस्.

स्तम्भ

बहु-स्तम्भ पृष्ठमा तालिका अघि वा पचि स्तम्भ बिच्छेद घुसाउनुहोस्.

पहिले

तालिका अघि पृष्ठ वा स्तम्भ बिच्छेद घुसाउनुहोस्.

पछि

तालिका पछि पृष्ठ वा स्तम्भ बिच्छेद घुसाउनुहोस्.

पृष्ठ शैली सँग

पृष्ठ शैली लागू गर्नुहोस् जुन तपाईँंले पहिलो पृष्ठमा निश्चित गर्नु भयो जसले पृष्ठ बिच्छेद अनुगमन गर्दछ.

पृष्ठ शैली

पृष्ठ शैली चयन गर्नुहोस् जुन तपाईँं पहिलो पृष्ठमा लागू गर्न चाहनुहुन्छ जसले बिच्छेद अनुगमन गर्दछ.

पृष्ठ सङ्ख्या

Enter the page number for the first page that follows the break. If you want to continue the current page numbering, leave the checkbox unchecked.

पृष्ठहरू र स्तम्भहरू मार्फत तालिका स्प्लिट लागू गर्नुहोस्

तालिकाको पङ्क्तिहरू बीचमा पृष्ठ बिच्छेद वा स्तम्भ बिच्छेद लागू गर्नुहोस्.

पृष्ठहरू र स्तम्भहरू मार्फत पङ्क्तिलाई बिच्छेद गर्न लागू गर्नुहोस्

तालिकाको एउटा पङ्क्ति भित्र एउटा पृष्ठ विच्छेद वा स्तम्भ विच्छेद अनुमति दिन्छ. यदि शीर्षक दोहोर्याउनुहोस् विकल्प चयन गरिएको छ भने यो विकल्प एउटा तालिकामा पहिलो पङ्क्तिमा लागू गरिँदैन.

पछिल्लो अनुच्छेद सँग राख्नुहोस्

तपाईँंले बिच्छेद घुसाउनु भएको बेला तालिका र तलका अनुच्छेद सँगै राख्नुहोस्.

Repeat header

Repeats the table header on a new page when the table spans more than one page.

पहिलो ... पङ्क्तिहरू

Enter the number of rows to include in the header.

Text orientation

Select the orientation for the text in the cells. You can use the following formatting options to specify the orientation of text in table cells:

ठाडो पङ्क्तिबद्व

तालिकामा कक्षहरूका लागि ठाडो पाठ पङ्क्तिबद्व निश्चित गर्नुहोस्.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!