यो आदेशले पङ्क्ति वा स्तम्भ विच्छेदहरू निश्चित गर्न हातैले घुसाउँदछ जसले तपाईँंको डेटा उचित तरीकाले छपाउँदछ तपाईँं तेर्सो पृष्ठ विच्छेद माथि वा ठाडो पृष्ठ विच्छेद सक्रिय कक्षको बायाँ घुसाउन सक्नुहुन्छ ।
Choose Sheet - Delete Page Break to remove breaks created manually.