This category contains the Logical functions.
Zero (0) is equivalent to FALSE and all other numbers are equivalent to TRUE.
Empty cells and text in cells are ignored.
A #VALUE error is raised if all arguments are ignored.
A #VALUE error is raised if one argument is direct text (not text in a cell).
Errors as argument lead to an error.
सबै तर्कहरू TRUE भएको खण्डमा लेTRUE फर्काउँदछ । यदि तत्वहरूको एउटा मात्र FALSEभएको खण्डमा,यो प्रकार्यले FALSEमान फर्काउँदछ ।
तर्कहरू आफैमा या त युक्तिसङ्गत अभिव्यक्तिहरू हुन् (TRUE, 1<5, 2+3=7, B8<10) जसले युक्तिसङ्गत मानहरू, वा युक्तिसङ्गत मानहरू समाविष्ट गरेको (A1:C3) एरेहरू फर्काउँछ ।
AND(Logical 1 [; Logical 2 [; … [; Logical 255]]])
१२<13; 14>१२, र ७<६ प्रविष्टिहरूको युक्ति संगत मानहरू परीक्षण गर्नलाई:
=AND(12<13; 14>12; 7<6) ले FALSE फर्काउँदछ ।
=AND(FALSE();TRUE()) returns FALSE.
The array formula {=AND(B1:B10;C1:C10)} yields a one-dimensional value of TRUE when all components of B1:B10 and C1:C10 are TRUE. The array expression above does not produce the logical AND per element, and thus does not produce an array of logical values. To compute a logical AND of arrays per element use the * operator in array context. In the example, enter {=B1:B10*C1:C10}.
युक्ति संगत मानFALSE फर्काउँदछ । FALSE() प्रकार्यलाई कुनै तर्कहरू आवश्यकता पर्दैन र युक्ति संगत मान FALSE फर्काउँदछ ।
FALSE()
=FALSE()ले FALSE फर्काउँदछ ।
=NOT(FALSE())ले TRUE फर्काउँदछ
पालना गर्नलाई युक्ति संगत परीक्षण निर्दिष्ट गर्दछ ।
IF(Test [; [ThenValue] [; [OtherwiseValue]]])
परीक्षणकुनै मान वा अभिव्यक्तिहो त्यो TRUE वा FALSE हुनसक्दछ ।
Then_value (वैकल्पिक) मान हो युक्ति संगत परीक्षण TRUE भएको खण्डमा यो फर्किन्छ ।
Otherwise_value (वैकल्पिक) मान हो यो युक्ति संगत परीक्षण FALSE भएको खण्डमा फर्किन्छ ।
In the LibreOfficeDev Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.
=IF(A1>5;100;"too small") If the value in A1 is greater than 5, the value 100 is returned; otherwise, the text too small is returned.
=IF(A1>5;;"too small") If the value in A1 is greater than 5, the value 0 is returned because empty parameters are considered to be 0; otherwise, the text too small is returned.
=IF(A1>5;100;) If the value in A1 is less than 5, the value 0 is returned because the empty OtherwiseValue is interpreted as 0; otherwise 100 is returned.
युक्ति संगत मान उल्टाउँदछ ।
NOT(Logical value)
युक्ति संगत मानउल्ट्याउनु पर्ने कुनै मान हो ।
=NOT(A).यदि A=TRUE हुन्छभने NOT(A) लाई FALSE मुल्यांकन गरिनेछ ।
यदि एउटा मात्र तर्क पनि TRUE भएको खण्डमा ले TRUE फर्काउँदछ । यदि सबै तर्कहरूसँग युक्ति संगत मान FALSE भएको खण्डमा यो प्रकार्यले फर्काउने मान FALSE हुन्छ ।
तर्कहरू आफैमा या त युक्तिसङ्गत अभिव्यक्तिहरू हुन् (TRUE, 1<5, 2+3=7, B8<10) जसले युक्तिसङ्गत मानहरू, वा युक्तिसङ्गत मानहरू समाविष्ट गरेको (A1:C3) एरेहरू फर्काउँछ ।
OR(Logical 1 [; Logical 2 [; … [; Logical 255]]])
१२<11; 13>२२, and ४५=४५ प्रविष्टिहरूको युक्ति संगत मान परीक्षण गर्नु पर्दछ ।
=OR(12<11;13>22;45=45)ले TRUE फर्काउँदछ ।
=OR(FALSE();TRUE()) returns TRUE.
The array formula {=OR(B1:B10;C1:C10)} yields a one-dimensional value of FALSE when all components of B1:B10 and C1:C10 are FALSE. The array expression above does not produce the logical OR per element, and thus does not produce an array of logical values. To compute a logical OR of arrays per element use the + operator in array context. In the example, enter {=B1:B10+C1:C10}.
युक्तिसङ्गत मानले TRUE सेट गर्दछ ।TRUE() प्रकार्यलाई कुनै तर्कहरू आवश्यकता पर्दैन र प्राय युक्ति संगत मान TRUE फर्काउँदछ ।
TRUE()
यदि A=TRUE र B=FALSE छ भने निम्न उदाहरणहरू देखापर्दछ:
=AND(A;B) ले FALSE फर्काउँदछ
=OR(A;B) ले TRUE फर्काउँदछ
=NOT(AND(A;B)) ले TRUE फर्काउँदछ
Returns true if an odd number of arguments evaluates to TRUE.
तर्कहरू आफैमा या त युक्तिसङ्गत अभिव्यक्तिहरू हुन् (TRUE, 1<5, 2+3=7, B8<10) जसले युक्तिसङ्गत मानहरू, वा युक्तिसङ्गत मानहरू समाविष्ट गरेको (A1:C3) एरेहरू फर्काउँछ ।
XOR(Logical 1 [; Logical 2 [; … [; Logical 255]]])
=XOR(TRUE();TRUE()) returns FALSE
=XOR(TRUE();TRUE();TRUE()) returns TRUE
=XOR(FALSE();TRUE()) returns TRUE