समूहबद्ध गरिएका पङ्क्ति र स्तम्भको विस्तृत देखाउँदछ जसमा कर्सर समाहित हुन्छ । सबै समूहबद्ध पङ्क्तिहरू र स्तम्भहरू देखाउनलाई रूपरेखा तालिका चयन गर्नुहोस् र यो आदेश रोज्नुहोस् ।
To hide a selected group, choose Data - Group and Outline – Hide Details.
यो आदेश पहुँच गर्न...
From the menu bar:
Choose Data - Group and Outline - Show Details.
From the tabbed interface:
Choose Data - Show Details.
On the Data menu of the Data tab, choose Show Details.