LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

ग्राफिक्स मोड

चयन गरिएको ग्राफिक्स वस्तुका लागि दृश्य विशेषताहरू सूचीकृत गर्दछ । सम्मिलित वा लिङ्क गरिएको ग्राफिक्स वस्तु हालको फाइलमा परिवर्तन हुनेछैन, केबल वस्तुको दृश्य मात्र ।

कक्ष शैलीहरू

ग्राफिक्स मोड

पूर्वनिर्धारित

ग्राफिक वस्तुको दृश्य परिवर्तन गरिएको छैन।

ग्रेस्केल

ग्राफिक वस्तु ग्रेस्केलमा देखाईएको छ। एउटा ग्राफिक वस्तु ग्रेस्केलमा मोनोक्रोम बन्न सक्दछ। तपाईँंले रङ गरिएको ग्रेस्केल रङहरूलाई एउटा रङ परामिति बृद्वि गरेर प्राप्त गर्न सक्नुहुन्छ।

कालो र सेतो

ग्राफिक वस्तु कालो र सेतोमा देखाईएको छ। ५०% भन्दा कम सबै चम्किलोपन मानहरू कालो देखिनेछन, ५०% भन्दा माथिका सबै सेतो देखिनेछन।

जलचिन्ह

ग्राफिक्स वस्तुको उज्यालोपन बढाइएको छ र व्यतिरेकमा घटाइएको छ जसले गर्दा यसलाई वाटरमार्कको रूपमा पृष्ठभूमिमा प्रयोग गर्न सकियोस् ।