LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

प्रतीक आकारहरू

प्रतीक आकारहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले कागजात भित्र ग्राफिक्स घुसाउन सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Icon Symbol Shapes

सङ्केत आकारहरू


प्रतीक आकार आकृति उपकरण पट्टीमा प्रतिमा क्लिक गर्नुहोस्, र त्यसपछि आकारमा तान्नुहोस् कागजातमा तान्नुहोस्।

द्रष्टव्य प्रतिमा

केही आकारहरू सँग विशेष ह्यान्डल छन् जसलाई तपाईँले आकारको गुणहरू परिवर्तन गर्न तान्न सक्नुहुन्छ । माउस सूचकले ति विशेष ह्यान्डलहरू माथि हात प्रतीकमा परिवर्तन गर्दछ ।


Control points in a shape