LibreOfficeDev 27.2 सहयोग
कृपया हामीलाई समर्थन गर्नुहोस्!
तपाईँको फ्याक्स कागजातको शैली वर्णन गर्दछ ।
यो आदेश पहुँच गर्न...
Choose File - Wizards - Fax - Page Design.
व्यापारिक -शैली फ्याक्सका लागि फ्याक्स टेम्प्लेट सिर्जना गर्दछ ।
पूर्व परिभाषित शैली निर्दिष्ट गर्दछ ।
व्यक्तिगत फ्याक्सका लागि फ्याक्स टेम्प्लेट सिर्जना गर्दछ ।
फ्याक्स जादूगरमा जाऊ - समावेश गर्नका लागि वस्तुहरू