LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

LibreOfficeDevमा पहुँचता

निम्न पहुँचता LibreOfficeDevको भाग हुन:

द्रष्टव्य प्रतिमा

कृपया सन माइक्रोसिस्टममा जाभा प्रविधिमा सहायक प्रविधि उपकरणहरू सँग सञ्चारका लागि आश्रित पहुँच समर्थन याद गर्नुहोस। यसको मतलव पहिलो कार्यक्रम स्टार्ट अपले केही सेकेण्ड धेरै लिन सक्छ,किनकि जाभा रनटाईम परिवेश पनि सुरु हुनु पर्दछ।