LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

एउटा पृष्ठमा अधिकतम मुद्रणयोग्य क्षेत्र चयन गर्दा

सबै मुद्रकले एउटा कागजको किनारसम्म मुद्रण गर्न सक्दैनन। तिनीहरू धेरै जसोले अमुद्रित सीमान्त छोड्छन।

LibreOfficeDev ले एउटा अर्ध-स्वचालित विशेषता प्रदान गर्दछ जस्ले तपाईँलाई कागज किनाराको सकेसम्म नजिक सम्म मुद्रण गर्न सक्षम पार्दछ।