LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

संस्करण व्यावस्थापन

File मेनुमा एउटा संस्करणहरूआदेश समाविष्ट हुन्छ जस्ले तपाईँलाई कागजातको बिभिन्न संस्करणहरू उही फाइलमा बचत गर्नलाई।

तपाईँले एउटा कागजातको अलग अलग संस्करणहरू दृश्य गर्न रोज्न सक्नुहुन्छ वा तपाईँले संस्करणहरू लाई रङ चिनोहरू बीचमा भिन्नता प्रदर्शन गर्न सक्नुहुन्छ।

संवादमा एउटा कागजात खोल्नलाई तपाईँले खोल्न चाहको कागजातको संस्करण एउटा कम्बो बाकसबाट चयन गर्न सक्नुहुन्छ।