तपाईँंले फोल्डरहरू र सङ्ग्रहहरू जाभा वर्ग बाटोमा थप गर्नलाई यो संवाद प्रयोग गर्नुहोस। यि बाटोहरू तपाईँंले सुरु गरेको कुनै पनि JRE का लागि वैध हुन।
जाभा कक्षहरूको स्थान र जाभा कक्ष लाइब्रेरीहरू वर्णन गर्दछ। तपाईँंले LibreOfficeDev सुरु गरेपछि नयाँ कक्षबाटो वैध वन्दछ।
वर्ग बाटोबाट पहुँच गरिएका जाभा कक्षहरू एउटा सुरक्षा जाँच बेहोर्नु पर्देन।
एउटा सङ्ग्रह वा जिप ढाँचामा चयन गर्नुहोस र फाइललाई कक्ष बाटो मा थप गर्नुहोस।
एउटा फोल्डर चयन गर्नुहोस र फोल्डरलाई कक्ष बाटोमा थप गर्नुहोस।
सूचीमा एउटा सङ्ग्रह वा फोल्डर चयन गर्नुहोस र वर्ग बाटोबाट वस्तु हटाउनलाई हटाउनुहोस क्लिक गर्नुहोस।