LibreOfficeDev 27.2 सहयोग
कृपया हामीलाई समर्थन गर्नुहोस्!
चयन वस्तु बिट्म्यापमा रूपान्तर गर्नुहोस् (पिक्सेलहरूको ग्रिड जसले छवि दर्साउँदछ).
अन्य जानकारीका लागि, Glossary हेर्नुहोस् ।
यो आदेश पहुँच गर्न...
Choose Shape - Convert - To Bitmap (LibreOfficeDev Draw only)
चयन गरिएको वस्तुको प्रसङ्ग मेनु खोल्नुहोस् र रूपान्तरण - बिट्म्यापमारोज्नुहोस्
तपाईँ चयन वस्तु पनि प्रतिलिपि गर्न सक्नुहुन्छ सम्पादन - स्पेशल टाँस्नुहोस् र सूचीबाट बिट्म्याप ढाँचा चयन गर्नुहोस्