LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

जडान

दुई वा बढी पङ्क्तिहरू जडान गरि पङ्क्ति वा बेजियर बक्रहरू निर्माण गर्नुहोस्, बेजियर बक्रहरू, वा अरू वस्तुहरू पङ्क्ति सँग. बन्द गरिएको वस्तुहरू जसले भर्ने समावेश गरेको छ त्यो पङ्क्तिहरूमा रूपान्तरण गरिन्छ र तिनीहरूको भर्ने हराउँदछ ।

यो आदेश पहुँच गर्न...

Choose Shape - Connect (LibreOfficeDev Draw only)

दुई वा बढी रेखाहरू चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र जडान गर्नुहोस् रोज्नुहोस्