LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

बिट्म्याप छविहरू भेक्टर ग्राफिक्समा रूपान्तर गर्दा

भेक्टर ग्राफिक रिसाइज गरिन्छ ग्राफिकको गुण नहराइकन. In LibreOfficeDev चित्र कोरेर इम्थिच्नुहोस्, तपाईँ बिट्म्याप छवि भेक्टर ग्राफिकमा रूपान्तर गर्न सक्नुहुन्छ ।

  1. बिट्म्याप छवि चयन गर्नुहोस् जुन तपाईँ रूपान्तर गर्न चाहनुहुन्छ ।

  2. निम्न मध्ये एउटा गर्नुहोस्:

    In LibreOfficeDev Draw, choose Shape - Convert - To Polygon.

    LibreOfficeDev इम्प्रेसमा, वस्तुमा दायाँ-क्लिक गर्नुहोस्, र रोज्नुहोस् रूपान्तर - बहुभुजमा.

  3. छविका लागि परिवर्तन विकल्प सेट गर्नुहोस्, र क्लिक गर्नुहोस् ठीक छ. हेर्नुहोस् बहुभुजमा रूपान्तर परिवर्तन विकल्पको बर्णनका लागि