LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

निश्चित गरिएको वा चल मिति फाँट घुसाउँदा

तपाईँ हालको मिति फाँटको रूपमा घुसाउन सक्नुहुन्छ जसले प्रत्येक समय कागजात खोल्दा अद्यावधिक गर्दछ, वा फाँटको रूपमा अद्यावधिक हुँदैन ।

  1. घुसाउनुहोस् - फाँटहरू - अन्यरोज्नुहोस् र कागजात ट्याब क्लिक गर्नुहोस् ।

  2. प्रकार सूचीबाट "मिति"मा क्लिक गरी तत्पश्चात् तल दिइएका मध्य एक गर्नुहोस्:

    तपाईँले कागजातमा खोल्नु भएको हरेक समय अद्यावधिक गर्न मिति फाँटको रूपमा घुसाउनका लागि, चयन सूचीमा 'मिति' क्लिक गर्नुहोस्।

    मिति फाँटको रूपमा घुसाउनका लागि जुन अद्यावधिक हुँदैन,चयन गर्नुहोस् सूचीमा 'मिति (निश्चित गरिएको)' क्लिक गर्नुहोस्।