LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

पाठ कागजातहरूका लागि नेभिगेटर

The Navigator displays the different parts of your document, such as headings, tables, frames, objects, or hyperlinks.

  1. नेभिगेटर खोल्नका लागि, F5 थिच्नुहोस् ।

  2. तपाईँको कागजातको स्थानमा द्रुत रूपमा जानका लागि, चीज सूचीमा डबल-क्लिक गर्नुहोस् जुन नेभिगेटर सञ्झ्यालमा छ ।