Opens the Macro dialog, where you can create, edit, organize, and run LibreOfficeDev Basic macros.
Displays the name of the selected macro. To create or to change the name of a macro, enter a name here.
पुस्तकालयहरूलाई सूचीबद्ध गर्दछ र मोड्युलहरू जहाँ तपाइँ आफ्नो म्याक खोल्न वा बचत गर्न सक्नुहुनेछ। एक विशेष कागजातको साथ म्याक्रो बचत गर्न, कागजात खोल्नुहोस्, र त्यसपछि यो संवाद खोल्नुहोस्।
Runs or saves the current macro.
Opens the Customize dialog, where you can assign the selected macro to a menu command, a toolbar, or an event.
Starts the LibreOfficeDev Basic editor and opens the selected macro for editing.
Creates a new macro, or deletes the selected macro.
नयाँ म्याक्रो बनाउन, सूचीबाट स्ट्यान्डर्ड मोड्युल छान्नुहोस् म्याक्रोमा र नयाँ मा क्लिक गर्नुहोस् ।
एउटा म्याक्रो मेटाउनलाई, यसलाई चयन गर्नुहोस् र त्यसपछि मेट्नुहोस्मा क्लिक गर्नुहोस् ।
म्याक्रो संयोजक संवाद खोल्दछ, जहाँ तपाईँ जोड्न ,सम्पादन गर्न , वा अवस्थित म्याक्रो मोड्युल, संवाद र लाइब्रेरीहरू मेट्न सक्नुहुन्छ ।
अवस्थित म्याक्रोहरू सूची गर्छ र हालको अनुप्रयोगका लागि संवाद र कुनै खुल्ला कागजातहरू ।
अनुप्रयोग र कुनै पनि खुला कागजातहरूको बीचमा तपाईँ केही म्याक्रोहरू तानेर-छाड्न सक्नुहुन्छ ।
To copy a dialog or a module, hold down the key while you drag-and-drop.
चयन गरिएको म्याक्रो खोल्दछ वा सम्पादन गर्दाका लागि संवाद ।
नयाँ मोड्युल बनाऊछ
Creates a new dialog.
Lets you manage the macro libraries.
तपाईँ सङठित गर्न चाहेको अनुप्रयोग वा कागजात चयन गर्नुहोस् ।
हालको अनुप्रयोग र कुनै पनि खुला कागजातका लागि अवस्थित म्याक्रो लाइब्रेरीहरू सूचीकृत गर्दछ ।
LibreOfficeDev आधार लाइब्रेरी खोलदछ त्यसैले तपाईँले चयन गरिएको लाइब्रेरी परिमार्जन गर्न सक्नुहुन्छ ।
चयन गरिएको लाइब्रेरीका लागि पासवर्ड खोल्दछ ।
एउटा नयाँ लाइब्रेरी सिर्जना गर्छ ।
नयाँ लाइब्रेरी वा नयाँ मोड्युलका लागि एउटा नाम प्रविष्ट गर्नुहोस् ।
Locate that LibreOfficeDev Basic library that you want to add to the current list, and then click Open.