LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

Insert Cells

Opens the Insert Cells dialog, in which you can insert new cells according to the options that you specify.

You can delete cells by choosing Sheet - Delete Cells.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Insert Cells.

From the tabbed interface:

Choose Insert - Insert Cells.

From toolbars:

Icon Insert Cells

कक्षहरू घुसाउनुहोस्

From the keyboard:

+ "+"


चयन

यो क्षेत्रले पानामा कक्षहरू घुसाउनका लागि उपलब्ध विकल्प समावेश गर्दछ । पानामा कक्ष दायरा चयन गरेर कक्ष परिमाण र अवस्था निर्धारण गरिन्छ ।

कक्षहरू तल शिफ्ट गर्नुहोस्

Inserts cells and moves the contents of the selected range downward.

कक्षहरू दायाँ शिफ्ट गर्नुहोस् ।

Inserts cells and moves the contents of the selected range to the right.

सम्पूर्ण पङ्क्ति

सम्पूर्ण कक्षहरू घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा पङ्क्तिको स्थिति निर्धारण गरिन्छ ।घुसाइएका पङ्क्तिहरूको सङ्ख्या कति पङ्क्तिहरू चयन गरेको छ भन्ने कुरामा निर्भर गर्दछ । मौलिक पङ्क्तिहरूको सामग्रीहरू तल अगाडि सारिन्छ ।

टिप प्रतिमा

This command is equivalent to Rows Above.


सम्पूर्ण स्तम्भ

सम्पूर्ण स्तम्भ घुसाउँदछ । पानामा कक्षहरू चयनद्वारा स्तम्भको स्थिति निर्धारण गरिन्छ ।चयन गरिएका स्तम्भहरूको सङ्ख्याद्वारा घुसाउनुपर्ने स्तम्भहरूको सङ्ख्या निर्धारण गरिन्छ । मौलिक स्तम्भहरूको सामग्रीहरू दायाँ सारिन्छ ।

टिप प्रतिमा

This command is equivalent to Columns Before.