LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

ऋणात्मक सङ्ख्याहरू हाइलाइट गर्दा

तपाईँ सङ्ख्या ढाँचा सँग कक्षहरू ढाँचा गर्न सक्नुहुन्छ जसले रातोमा ऋणात्मक सङ्ख्याहरूलाई हाइलाइट गर्दछ । वैकल्पिक रूपले, तपाईँ तपाईँको आफ्नै सङ्ख्या ढाँचा परिभाषित गर्न सक्नुहुन्छ जसमा अन्य रङहरूमा ऋणात्मक सङ्ख्याहरू हाईलाइट भएका छन् ।

  1. कक्षहरू चयन गर्नुहोस् र ढाँचाबद्ध - कक्षहरू रोज्नुहोस् ।

  2. सङ्ख्याहरू ट्याबमा, एउटा सङ्ख्या ढाँचा चयन गर्नुहोस् र रातो ऋणात्मक सङ्ख्या जाँच बाकस चिनो लगाउनुहोस् । ठीक छ क्लिक गर्नुहोस् ।

कक्ष सङ्ख्या ढाँचा दुई भागहरूमा परिभाषित गरिन्छ। ढाँचा धनात्मक सङ्ख्याहरू र शून्यका लागि अर्धविरामको अघि परिभाषित गरिन्छ; अर्धविराम पछाडिका ऋणात्मक सङ्ख्याहरूका लागि सूत्र परिभाषित गरिन्छ। तपाईँ तल ढाँचा सङ्केत मा सङ्केत (RED) परिवर्तन गर्न सक्नुहुन्छ उदाहरणका लागि, "RED,"को बदलामा YELLOW प्रविष्ट गर्नु यदि थप्नुहोस् प्रतिमामा क्लिक गर्नु पछाडि सूचीमा नयाँ सङ्केत देखा पर्दछ भने, यो वैध प्रविष्टि हो