LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

पढ्ने-मात्र मोडमा वेयभ पृष्ठहरूको प्रसंग मेनु

तपाईँंले चयन ग्राफिक्स बचत गर्न चाहेको स्थानमा एउटा संवाद खुल्दछ.

क्लिपबोर्डमा माउस प्वाईन्टर तिर लिङ्क प्रतिलिपि गर्छ.

क्लिपबोर्डमा चयन गरिएको ग्राफिक प्रतिलिपि गर्छ.

यदि तपाईँं ग्राफिक्स प्रदर्शन निस्क्रिय बनाउनु हुन्छ भने, ग्राफिक्स लोड गर्नुहोस तिनीहरूलाइ दृश्यात्मक बनाउन आदेश.रोज्नुहोस

कागजातमा अदृश्य बनाउन सबै ग्राफिक्सहरू सेट गर्छ. यो स्क्रिन प्नदर्शन छिटो हुन्छ.

तपाईँं लाई वेब पृष्ठमा पृष्ठभूमि बचत गर्न अनुमति प्रदान गर्छ.