LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

सामान्य

सामान्य हालको विषयवस्तुको सामान्य गुणहरू ट्याब पृष्ठ सूची गर्छl

नाम

व.विषयवस्तुको नाम प्रदर्शन गर्छ यदि कुनै नाम मानाङ्कन गरिएको छैन भने, तपाईँंले पृष्ठ बाकसमा एउटा नयाँ नाम टाइप गर्न सक्नुहुन्छ.

प्रकार

वस्तु प्रकार वर्णन गर्दछ.

स्थान

समाप्त वस्तु बाटो वर्णन गर्दछ.