LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

तालिका तत्व / सूची बाकस / कम्बो बाकस विजार्ड: डेटा

फारम फाँट समन्वय हुने ठाउँमा डेटा स्रोत चयन गर्नुहोस.यदि तपाईँंले पहिले नै डेटा स्रोतमा लिङ्क भएको कागजातमा फारम फाँट घुसाउनु भयो भने,यो पृष्ठ अदृश्य बन्दछ।

यो आदेश पहुँच गर्न...

फारम नियन्त्रणहरू उपकरणपट्टीहरू खोल्नुहोस,अरू नियन्त्रणहरू प्रतिमा क्लिक गर्नुहोस् , तालिका नियन्त्रण प्रतिमा क्लिक गर्नुहोस र फाँट उत्पन्न गर्नका लागि माउस तान्नुहोस। अहिलेको फारममा कुनै डाटाबेस जडान स्विकार गरिएन।


डेटा स्रोत

आवश्यक तालिका समावेश गर्ने डेटा स्रोत निर्दिष्ट गर्दछ ।

तालिका

आवश्यक तालिका निर्दिष्ट गर्दछ ।