LibreOfficeDev 27.2 सहयोग
कृपया हामीलाई समर्थन गर्नुहोस्!
रुलरमा,हालको अनुच्छेद, वा चयन गरिएका सबै अनुच्छेदहरूका लागि ट्याबहरू सेट गर्दछ।
सुरुमा पूर्वनिर्धारित ट्याबहरू तेर्सो रुलरमा देखाईए।तपाईँंले एक पटक ट्याब चयन गरिसकेपछि तपाईँंले सेट गरेको ट्याबको दायाँ तर्फको पूर्वनिर्धारित ट्याब मात्र उपलब्ध हुन्छ।
ट्याब बिसौनीहरू घुसाउँदा र सम्पादन