LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कलआउटहरू

कलआउटहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले ग्राफिक्सलाई तपाईँंको कागजात भित्र घुसाउन सक्नुहुन्छ।

यो आदेश पहुँच गर्न...

Icon Callouts

बोलाहटहरू


कलआउटहरू उपकरणपट्टीबाट एउटा प्रतिमा क्लिक गर्नुहोस् , त्यसपछि आकार कोर्नका लागि कागजातमा तान्नुहोस।

द्रष्टव्य प्रतिमा

केही आकारहरू सँग विशेष ह्यान्डलहरू छन् जसलाई तपाईँले आकारको गुणहरू परिवर्तन गर्न तान्न सक्नुहुन्छ । ति विशेष ह्यान्डलहरूमा माउस सूचक हात प्रतीकमा परिवर्तन हुन्छ ।