LibreOfficeDev 27.2 सहयोग
कृपया हामीलाई समर्थन गर्नुहोस्!
चयन गरिएको स्न्याप बिन्दु वा स्न्याप पङ्क्तिको सम्बन्धको अवस्था सेट गर्नुहोस् पृष्ठको माथि बायाँ कुनोमा
यो आदेश पहुँच गर्न...
स्न्याप बिन्दु वा रेखा चयन गर्नुहोस्, प्रसङ्ग मेनु खोल्नुहोस्, र स्न्याप बिन्दु/रेखा सम्पादन गर्नुहोस्
चयन गरिएको स्न्याप बिन्दु वा स्न्याप पङ्क्ति मेट्नुहोस्.
सम्बन्धित शीर्षक
Snap Point/Line