LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

बिच्छेद

जोडिएको पङ्क्तिहरू बिच्छेद गर्नुहोस् जुन जडान आदेश सँग जोडिएको छ.

तपाईँले यस आदेश सँग विच्छेद गरिएका बन्द आकारहरूमा भर्ने लागू गर्न सक्नु हुँदैन ।

यो आदेश पहुँच गर्न...

Choose Shape - Break (LibreOfficeDev Draw only)

दुई वा बढी रेखाहरूबाट निर्माण गरिएको रेखा चयन गर्नुहोस्,प्रसङ्ग मेनु खोल्नुहोस् र बिच्छेदन रोज्नुहोस्