तलका नमूना सूत्रहरू हुन् LibreOfficeDev म्याथमा.
तलका उदाहरणले कसरी प्रतीकहरू अनुक्रमणिकाहरूसँग निर्माण गर्ने भनेर बर्णन गर्दछ LibreOfficeDev म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरि र तपाईँको सूत्रमा प्रयोग गर्नुहोस् ।
अनुक्रमणिकाहरू सँग प्रतीकहरू निर्माण गर्न यहाँ अर्को उदाहरण छ LibreOfficeDev म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालमा क्लिपबोर्ड प्रयोग गरेर र तपाईँको आफ्नै सूत्रमा प्रयोग गर्नुहोस् ।
तेस्रो उदाहरण कसरी प्रयोग गर्ने LibreOfficeDev म्याथ अनुक्रमणिकाहरू सँग प्रतीकहरू निर्माण गर्न जुन तल देखाइएको छ. क्लिपबोर्डमा तपाईँ उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ र तपाईँको आफ्नै सूत्रमा प्रयोग गर्नुहोस् आदेश सञ्झ्यालहरूमा
म्याट्रिक्स कसरी निर्माण गर्ने भनेर यहाँ उदाहरण छ LibreOfficeDev म्याथ सँग. तपाईँको सूत्रमा उदाहरण प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईँ प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरि ।
अनुकूल फन्ट साइजहरू सँग यहाँ कसरी म्याट्रिक्स निर्माण गर्ने भन्ने उदाहरण छ LibreOfficeDev म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरेर र यसलाई तपाईँको सूत्रमा प्रयोग गर्नुहोस् ।
गाढा फन्ट म्याट्रिक्स कसरी निर्माण गर्ने भनेर यहाँ उदाहरण छ LibreOfficeDev म्याथमा. तपाईँ यो उदाहरण प्रतिलिपि गर्न सक्नुहुन्छ आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरेर र तपाईँको आफ्नै सूत्रमा प्रयोग गर्नुहोस् ।
प्रकार्यहरू कसरी निर्माण गर्ने भनेर यहाँ उदाहरण छ LibreOfficeDev म्याथ सँग. तपाईँको सूत्रमा यदि तपाईँ उदाहरण प्रयोग गर्न चाहनुहुन्छ भने, यसलाई प्रतिलिपि बनाउनुहोस् आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरेर ।
वर्ग मूल कसरी निर्माण गर्ने भनेर यहाँ उदाहरण छ LibreOfficeDev म्याथमा. यदि तपाईँ उदाहरण तपाईँको सूत्रमा प्रयोग गर्न चाहनुहुन्छ भने, यसलाई प्रतिलिपि बनाउनुहोस् आदेश सञ्झ्यालहरूमा क्लिपबोर्ड प्रयोग गरेर ।
सूत्रमा बिभिन्न फन्टहरू र फन्ट साइजहरू कसरी प्रयोग गर्ने भनेर यहाँ उदाहरण छ LibreOfficeDev म्याथमा.
यो सेक्सनले सूत्रमा तपाईँ कसरी बिभिन्न विशेषताहरू प्रयोग गर्न सक्नुहुन्छ भनेर समावेश गरेको छ LibreOfficeDev म्याथमा.