LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

स्वत: पाठ पुन: नामकरण गर्नुहोस्

तपाईँंलाई स्वत पाठ प्रविष्टिको नाम परिवर्तन गर्न अनुमति दिन्छ

यो आदेश पहुँच गर्न...

रोज्नुहोस् सम्पादन - स्वत:पाठ - स्वत:पाठ - नाम फेर्नुहोस्


नाम

रोज्नुहोस् गरिएको स्वत पाठ वस्तुको हालको नाम प्रदर्शन गर्दछ.

नयाँ

रोज्नुहोस् गरिएको स्वत पाठ अवयवका लागि नयाँ नाम टाइप गर्नुहोस्.

सर्टकट

रोज्नुहोस् गरिएको स्वत पाठ प्रविष्टिका लागि सर्टकट निर्धारण गर्दछ.