LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

ठेगाना सूची अनुकूलन गर्नुहोस्

ठेगाना सूची कष्टमाइज गर्नुहोस् पत्र मर्ज कागजातहरूका लागि.

ठेगाना सूची तत्वहरू

फाँट चयन गर्नुहोस् जुन तपाईँं चलाउन, मेटाउन, वा नाम फर्न चाहनुहुन्छ.

^

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि माथि सार्न क्लिक गर्नुहोस् ।

v

चयन गरिएको फाँटलाई सूचीमा एक प्रविष्टि तल सार्न क्लिक गर्नुहोस् ।

थप्नुहोस्

नयाँ पाठ फाँट घुसाउनुहोस्.

मेट्नुहोस्

चयन गरिएको फाँट मेटाउनुहोस्.

पुन: नामकरण गर्नुहोस्

चयन गरिएको पाठ फाँट फेरि नाम फेर्नुहोस्.