LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

New Address Block or Edit Address Block

ठेगाना ब्लकमा ठेगाना डेटा फाँटहरूको प्लेसमेन्ट निश्चित गर्नुहोस् पत्र मर्ज कागजातहरूमा.

Address elements

ठेगाना फाँट चयन गर्नुहोस् र अन्य सूचीमा फाँट तान्नुहोस्.

>

अन्य सूचीमा ठेगाना तत्वहरूबाट चयन फाँट थप गर्नुहोस्. तपाईँं उही फाँट एक बन्दा बढी पटक थप गर्न सक्नुहुन्छ.

<

अन्य सूचीबाट चयन गरिएको फाँट हटाउदछ ।

Drag address elements here

फाँटहरू तान-र-छोडद्वारा मिलाउनुहोस् वा बाँण बटनहरू प्रयोग गर्नुहोस्.

पूर्वावलोकन

हालको ठेगाना खण्ड सजावटसँग पहिलो डाटाबेस रेकर्डको पूर्वावलोकन प्रर्दशन गर्दछ ।

(बाँण बटनहरू)

सूचीमा वस्तु चयन गर्नुहोस् र प्रविष्ट चलाउनका लागि बाँण बटा क्लिक गर्नुहोस्.