LibreOffice SymbolLibreOffice Symbol

कृपया हामीलाई समर्थन गर्नुहोस्!

पाठ एनिमेसन

तपाईँ पाठ मात्र एनिमेसन गर्न सक्नुहुन्छ जुन चित्राङ्कन वस्तुमा समावेश भएको थियो, जस्तै आयातहरू, पङ्क्तिहरू, वा पाठ वस्तुहरू. उदाहरणका लागि, आयात कोर्नुहोस्, र आयातमा डबल-क्लिक गर्नुहोस् र तपाईँको पाठ प्रविष्ट गर्नुहोस्.

  1. तपाईँले एनिमेसन गर्न चाहनु भएको पाठको चित्राङ्कन वस्तु चयन गर्नुहोस्.

  2. ढाँचा - शैलीहरू र ढाँचारोज्नुहोस् , र पृष्ठ शैली प्रतिमा क्लिक गर्नुहोस्।

  3. प्रभावबाकसमा, तपाईँले चाहनु भएको एनिमेसन चयन गर्नुहोस्।

  4. प्रभावको गुणहरू सेट गर्नुहोस्, र ठीक छक्लिक गर्नुहोस्.