चयन वस्तुको एक वा बढी प्रतिलिपिहरू बनाउनुहोस्.
तपाईँले बनाउन चाहनु भएको प्रतिलिपिहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् ।
चयन वस्तुको उचाइ र चौडाइ मानहरू प्रविष्ट गर्नुहोस् X अक्ष र Y अक्ष बाकसहरूमा साथसाथै भर्ने रङ वस्तुको सुरु बाकसमा. चयन वस्तुको परिक्रमण कोण प्रविष्ट हुँदैन ।
चयन वस्तु सँग सम्बन्धित नक्कल वस्तुको स्थाति र परिक्रमण सेट गर्नुहोस् ।
चयन वस्तुको केन्द्र र नक्कली वस्तुको बीचमा तेर्सो दूरी प्रविष्ट गर्नुहोस् । वास्तविक मानहरूले नक्कली वस्तुको दायाँमा सिफ्ट गर्दछ र अवास्तविक मानहरू नक्कली वस्तुको बायाँमा सिफ्ट गर्दछ
चयन वस्तुको केन्द्र र नक्कली वस्तुको बीचमा तेर्सो दूरी प्रविष्ट गर्नुहोस् । वास्तविक मानहरूले नक्कली वस्तुको माथि सिफ्ट गर्दछ र अवास्तविक मानहरू नक्कली वस्तुको तल सिफ्ट गर्दछ ।
कोण (० देखि ३५९ डिग्रीहरू) प्रविष्ट गर्नुहोस् जहाँबाट तपाईँ नक्कली वस्तु परिक्रमण गर्न सक्नुहुन्छ । वास्तविक मानहरूले नक्कली वस्तुलाई क्लकवाइजमा परिक्रमण गर्दछ र अवास्तविक मानहरूले काउन्टरक्लकवाइज दिशामा
नक्कली वस्तुको साइज सेट गर्नुहोस् ।
मात्रा प्रविष्ट गर्नुहोस् जुन बाट तँपाई नक्कली वस्तुको चौडाइ बढाउन वा घटाउन चाहनुहुन्छ.
तपाईँले नक्कली वस्तुको उचाइ बढाउन वा घटाउन चाहनु भएको मात्रा प्रविष्ट गर्नुहोस्
चयन गरिएको वस्तु र नक्कली वस्तुका लागि रङहरू सेट गर्नुहोस् । यदि तपाईँले एक भन्दा बढी प्रतिलिपि बनाउनु भयो भने, यी रङहरूले रङ ग्रेडियन्टको सुरु र अन्त्य बिन्दुहरू परिभाषित गर्दछ ।
चयन गरिएको वस्तुका लागि रङ रोज्नुहोस्
नक्कली वस्तुका लागि रङ रोज्नुहोस् । यदि तपाईँले एक भन्दा बढी प्रतिलिपि बनाउँदै हुनुहुन्छ भने, यो रङ अन्तिम प्रतिलिपिका लागि लागू गरिन्छ ।
Select the color space for the intermediate color calculations.
Creates intermediate colors by linear interpolation in each of red, green, blue component of the start and end colors.
Creates intermediate colors in a clockwise direction using the HSL color wheel of the start and end colors.
Creates intermediate colors in a counter-clockwise direction using the HSL color wheel of the start and end colors.