कृपया हामीलाई समर्थन गर्नुहोस्!

Duplicate

चयन वस्तुको एक वा बढी प्रतिलिपिहरू बनाउनुहोस्.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Edit - Duplicate.

Choose Shape - Duplicate.

From the tabbed interface:

On the Draw menu of the Draw tab, choose Duplicate.

From toolbars:

Icon Duplicate

Duplicate

From the keyboard:

Shift+F3


वस्तुहरू नक्कल गर्दा

प्रतिलिपिहरूको सङ्ख्या

तपाईँले बनाउन चाहनु भएको प्रतिलिपिहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस् ।

चयनबाट मानहरू

Icon Values

चयन वस्तुको उचाइ र चौडाइ मानहरू प्रविष्ट गर्नुहोस् X अक्ष Y अक्ष बाकसहरूमा साथसाथै भर्ने रङ वस्तुको सुरु बाकसमा. चयन वस्तुको परिक्रमण कोण प्रविष्ट हुँदैन ।

स्थापना

चयन वस्तु सँग सम्बन्धित नक्कल वस्तुको स्थाति र परिक्रमण सेट गर्नुहोस् ।

X अक्ष

चयन वस्तुको केन्द्र र नक्कली वस्तुको बीचमा तेर्सो दूरी प्रविष्ट गर्नुहोस् । वास्तविक मानहरूले नक्कली वस्तुको दायाँमा सिफ्ट गर्दछ र अवास्तविक मानहरू नक्कली वस्तुको बायाँमा सिफ्ट गर्दछ

Y अक्ष

चयन वस्तुको केन्द्र र नक्कली वस्तुको बीचमा तेर्सो दूरी प्रविष्ट गर्नुहोस् । वास्तविक मानहरूले नक्कली वस्तुको माथि सिफ्ट गर्दछ र अवास्तविक मानहरू नक्कली वस्तुको तल सिफ्ट गर्दछ ।

कोण

कोण (० देखि ३५९ डिग्रीहरू) प्रविष्ट गर्नुहोस् जहाँबाट तपाईँ नक्कली वस्तु परिक्रमण गर्न सक्नुहुन्छ । वास्तविक मानहरूले नक्कली वस्तुलाई क्लकवाइजमा परिक्रमण गर्दछ र अवास्तविक मानहरूले काउन्टरक्लकवाइज दिशामा

बढ्दो

नक्कली वस्तुको साइज सेट गर्नुहोस् ।

चौडाइ

मात्रा प्रविष्ट गर्नुहोस् जुन बाट तँपाई नक्कली वस्तुको चौडाइ बढाउन वा घटाउन चाहनुहुन्छ.

उचाइ

तपाईँले नक्कली वस्तुको उचाइ बढाउन वा घटाउन चाहनु भएको मात्रा प्रविष्ट गर्नुहोस्

रङहरू

चयन गरिएको वस्तु र नक्कली वस्तुका लागि रङहरू सेट गर्नुहोस् । यदि तपाईँले एक भन्दा बढी प्रतिलिपि बनाउनु भयो भने, यी रङहरूले रङ ग्रेडियन्टको सुरु र अन्त्य बिन्दुहरू परिभाषित गर्दछ ।

सुरु गर्नुहोस्

चयन गरिएको वस्तुका लागि रङ रोज्नुहोस्

अन्त्य

नक्कली वस्तुका लागि रङ रोज्नुहोस् । यदि तपाईँले एक भन्दा बढी प्रतिलिपि बनाउँदै हुनुहुन्छ भने, यो रङ अन्तिम प्रतिलिपिका लागि लागू गरिन्छ ।

Interpolation

Select the color space for the intermediate color calculations.

RGB

Creates intermediate colors by linear interpolation in each of the RGB (red, green, blue) component of the start and end colors.

RGB color space

HSL Increasing

Creates intermediate colors in a clockwise direction using the HSL (hue, saturation, lightness) color wheel of the start and end colors.

HSL Decreasing

Creates intermediate colors in a counter-clockwise direction using the HSL color wheel of the start and end colors.

HSL color wheel

स्ट्यान्डर्ड

Resets the values visible in the dialog back to the default installation values.

चेतावनी प्रतिमा

पूर्वनिर्धारिस्तररू रिलोड नहुँदासम्म यकीन देखिदैन।