तपाईँले कागजातका लागि चयन गरेको भाषाले हिज्जे परिक्षण ,शव्दकोष र योजक चिन्ह ,दशमलव र प्रयोग गरिएको हजारौ डेलिमिटर र पूर्वनिर्धारित मुद्राका लागि शव्दकोष निर्धारण गर्दछ।
तपाईँले चयन गरेको भाषा पुरै कागजातमा लागू हुन्छ।
कागजात भित्र,तपाईँले कुनै पनि अनुच्छेद शैलीमा अलग भाषा लागू गर्न सक्नुहुन्छ। यसमा पुरै कागजातको भाषा माथि प्राथमिकता छ।
तपाईँले यात प्रतक्ष्त ढाँचा वा एउटा क्यारेक्टर शैली बाट पाठको चयन गरिएको टुक्राहरूमा एउटा भाषा मानाङ्कन गर्न सक्नुहुन्छ। यो कार्यमा अनुच्छेद शैली र कागजात भाषामाथि प्राथमिकता छ।
Choose . Go to Languages and Locales - General.
कागजातहरूका लागि पुर्वनिर्धारित भाषाहरू अन्तर्गत, भन्दा पछि सिर्जना गरिएको सबै कागजातहरूका लागि कागजात भाषा चयन गर्नुहोस। यदि तपाईँले हालको कागजातका लागि मात्र चिनो गर्नुभएमा,तपाईँको रोजाइ हालको कागजातमा मात्र लागू हुनेछ। ठीक छ बाट सञ्झ्याल बन्द गर्नुहोस।
तपाईँले सम्पादन गर्न चाहेको अनुच्छेदमा कर्सर राख्नुहोस।
Open the context menu and select Paragraph - Edit Style. This opens the Paragraph Style dialog.
फन्ट ट्याब चयन गर्नुहोस् ।
भाषा चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।
हालको अनुच्छेद शैली सँग ढाँचाबद्ध गरिएको सबै अनुच्छेदहरूमा चयन गरिएको भाषा हुनेछ।
तपाईँले एउटा भाषा लागू गर्न चाहेको पाठ चयन गर्नुहोस।
ढाँचा - क्यारेक्टर रोज्नुहोस। यसले क्यारेक्टर संवाद खोल्दछ।
फन्ट ट्याब चयन गर्नुहोस् ।
भाषा चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।
LibreOfficeDev Calc मा, ढाँचा - कक्षरोज्नुहोस र त्यही अनुसार प्रक्रिया गर्नुहोस।
Open the Styles deck and click on the Character Styles icon.
तपाईँले बिभिन्न भाषा लागू गर्न चाहेको क्यारेक्टर शैलीको नाममा क्लिक गर्नुहोस।
Right-click to open the context menu and select to open the dialog.
फन्ट ट्याब चयन गर्नुहोस् ।
भाषा चयन गर्नुहोस् र ठीक छ क्लिक गर्नुहोस् ।
अब तपाईँले क्यारेक्टर शैलीलाई तपाईँको चयन गरेको पाठमा लागू गर्न सक्नुहुन्छ।
Dictionaries are supplied and installed as extensions. Choose and search for the dictionary you need.
To install a dictionary, select it from the list and click on Install.
After you have installed the dictionaries, you should close LibreOfficeDev (including the Quickstarter), and restart it.
A standard installation of LibreOfficeDev software will give you a user interface (UI) of your chosen language.
Most users download the American English version, which gives you English menu commands and English application help. If you want another language for the menus (and for the application help, if available in that language), change the UI language as follows.
Choose .
Select another UI language in the "User interface" listbox.
Click OK and restart LibreOfficeDev.
If the listbox doesn't list the language that you want, see "Adding More UI Languages".