LibreOfficeDev 26.8 सहयोग
Some windows in LibreOfficeDev are dockable, such as the Navigator deck. You can move these windows, re-size them or dock them to an edge.
एउटा सञ्झ्याल डक गर्नलाई, निम्न मध्ये एक गर्नुहोस:
सञ्झ्याललाई यसको शीर्षक पट्टीद्वारा तान्नुहोस , वा
Double-click inside a vacant area of the window while holding down the key. In the Styles deck, double-click a gray part of the window next to the icons while holding down the key. Alternatively, press +Shift+F10.
यि तरीकाहरू हालै डक गरिएको सञ्झ्याल डक हटाउनका लागि पनि प्रयोग गर्न सकिन्छ।

डक गरिएको सञ्झ्याल देखाउनलाई वा लुकाउनलाई डक गरिएको सञ्झ्यालको किनारको बटन क्लिक गर्नुहोस।स्वत:लुकाउनुहोस कार्यले तपाईँलाई लुकाईएको सञ्झ्याललाई यसको किनारमा क्लिक गरेर अस्थाई रूपमा देखाउन समर्थन गर्दछ। जब तपाईँले कागजातमा क्लिक गर्नुहुन्छ,डक गरेको सञ्झ्याल फेरि लुक्दछ।