भर्ने ढाँचा मोडमा शैलीहरू लागू गरिँदै

You can quickly apply styles, such as paragraph and character styles, in your document by using the Fill Format Mode in the Styles deck.

  1. Choose View - Styles.

  2. तपाईँले लागू गर्न चाहनु भएको शैली कोटिको प्रतिमामा क्लिक गर्नुहोस्.

  3. Click the style, and then click the Fill Format Mode iconIcon in the Styles window.

  4. माउस सूचक लैजानुहोस् जहाँ तपाईँ कागजातमा शैली लागू गर्न चाहनुहुन्छ, र क्लिक गर्नुहोस् एक भन्दा बढी चीजमा शैली लागू गर्नका लागि, चीजहरू चयन गर्न तान्नुहोस्, र छोड्नुहोस्

  5. समाप्त भएपछि Esc थिच्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!