LibreOfficeDev 27.2 सहयोग
हालको पूर्वनिर्धारित मुद्रण सेटिङहरू सँगै सक्रिय कागजात छाप्नका लागि फाइल सीधै छाप्नुहोस प्रतिमा क्लिक गर्नुहोस। यिनीहरू मुद्रण सेटअप संवादमा पाउन सकिन्छ,जुन तपाईँंले मुद्रण सेटिङहरू मेनु आदेश सँग बोलाउन सक्नुहुन्छ।
Print File Directly