LibreOfficeDev 27.2 सहयोग
यदि तपाईँंले एउटा कागजातमा एउटा तालिका घुसाउनु भयो भने,तालिका तत्व विजार्ड स्वचालित तवरले सुरु हुन्छ। यो विजार्डमा तपाईँंले, तालिका नियन्त्रणमा प्रदर्शित सूचनलाई अन्तर्क्रियात्मक तरीकाले वर्णन गर्न सक्नुहुन्छ।
तपाईँले स्वचालित रूपमा विजार्ड सुरु भइराख्नविजार्ड खुल्ला/बन्द प्रतिमा प्रयोग गर्न सक्नुहुन्छ ।