LibreOfficeDev 27.2 सहयोग
रोक्ने बाँणहरू उपकरणपट्टी खोल्दछ जसबाट तपाईँंले ग्राफिक्सलाई तपाईँंको कागजात भित्र घुसाउन सक्नुहुन्छ।
ब्लक तीर उपकरण पट्टीबाट प्रतिमा क्लिक गर्नुहोस्, त्यसपछि आकार कोर्नको लागि कागजातमा तान्नुहोस्।
केही आकारहरू सँग विशेष ह्यान्डलहरू छन् जसलाई तपाईँले आकारको गुणहरू परिवर्तन गर्न तान्न सक्नुहुन्छ । ति विशेष ह्यान्डलहरूमा माउस सूचक हात प्रतीकमा परिवर्तन हुन्छ ।